Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

यसरी : नक्कली कैदी जेलमा, सक्कली डिस्कोमा

\"naKkali\"२४ असार, काठमाडौं । भूकम्पमा भत्केको सिन्धुपाल्चोक कारागारबाट भागेका एक कैदी बेबिलोन डिस्कोमा नाचिरहेको सूचना पाएलगत्तै महानगरिय प्रहरी अपराध महाशाखाको टोली हान्निदै सुन्धारा आइपुग्यो । सादा पोसाकका प्रहरी डिस्को फ्रलोरमा पुग्दा सूचना सत्य देखियो । लागुऔषद मुद्दामा १० वर्ष कैद सुनाइएका रावढाजित तामाङ मस्त नाचिरहेका थिए । आजको नागरिक दैनिकमा खबर छ– उनी बाहिर निस्किएलान् र जालमा पारौंला भनेर प्रहरी डिस्कोको गेटमै बसे । सवा २ बजे उनी केही साथीसँग डिस्कोबाट बाहिरिएलगत्तै प्रहरलिे नियनत्रणमा लिने प्रयास गर्र्यो तर समुहले नै प्रतिवाद गरेपछि तीन राउन्ड गोली नै चलाउनुपर्र्यो । तिघ्रमा गाली लागेका उनलाई उपचारका लागि वीर अस्पताल पुर्याएर थप जाँच गर्न टेकु आएका प्रहरुी टोली त्यतिबेला जिल्ल परर्यो, जब गोली हानेर नियन्त्रणमा लिइएको व्याक्ति कारागारबाट भागेका रावणजित नरहेको खुल्यो । कारगारसँग सोधपुछक्रममा रावणजित मकवानपुरको भीमफेदी जेलमा रहेको खुल्यो । घटनाको अनुसनधान गरिरहेको महाशाखाका डिएसपी रमेश थापाका अनुसार ७५ हजा जरिवाना तिरेलगत्तै कारागारबाट मुक्त हुन पाउने राजकुमारलाई फेला पारेपछि रणजितले डिल्लीबजार कारकागारमै योजना बुनेका थिए । त्यही अनुसार यी दुवैजनाले कारागार शाखा सिन्धुपाल्चोक कारागार सरुवाका लागि निबेदन दिएका थिए । सूरषकर्मीले कैदी स्थानान्तरणको पत्रसहित सिन्धुपाल्चोक कारागार प्रशासनको जिम्मा लगाउँदा रावणजित ७५ हजार जरिवाना बुझाउनुपर्ने राजकूमार बनिसकेका थिए भने राजकूमार १० वर्ष कैद काट्रनुपर्ने रावणजित । कारागारमा नौ दिन बसेपछि राजकूमार बनेका रावणजितले नियमअनुसार कैद बसेवापत कट्टा भई बाँकी रहेको ६४ हजार जरिवाना तिरेर मुक्त भए । राजकूमा लागुऔषध कारोबारवापतको रावणजितको १० वर्ष जेल सजाय कटाउन सिन्धुपाल्चोक जेलमा बसे । डिएसपी थापाका अनुसार जेल बसेवापत राजकूमारलाई रावणजितले आर्थिक सहयोग गर्ने र मुद्दा पूनरावेदनमा लगेर छुटाउने सर्त थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending