Khabar Dabali १३ माघ २०७८ बिहीबार | 27th January, 2022 Thu
Life insurence

नेपाल–भारत सीमा विवाद कसरी समाधान गर्ने ? के अन्तराष्ट्रिय अदालतबाट समाधान भेटिन्छ ?

काठमाडौं । नेपाली भूमि लिपुलेकमा सीमा अतिक्रमण गर्दै भारतीय पक्षले सडक सञ्जाल बनाएसँगै नेपाल–भारत सीमा विवाद फेरि उचाईमा पुगेको छ । कोरोना महामारीले निम्त्याएको संकटका बीच भारतले एकाएक सडक सञ्जालको उद्घाटन गरेको थियो । गत ८ मईमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्समार्फत सडकको उद्घाटन गरेका थिए । २०१९ को मई १५ मा भारतले सार्वजनिक गरेको प्रशासनिक नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितका भूभागलाई आफ्नो क्षेत्रमा परेको देखाएको थियो । जससँगै भारतले आफ्नो भूभागकै रुपमा दाबी गर्दै विकास निर्माणका गतिविधि अगाडि बढाउन थालेको हो । पछिल्लो सडक सञ्जाल उद्घाटनको काम त्यसैको एउटा कडि हो । भारतले बलमिच्याईँ पूर्वक नै सडक नक्सा बनाउने, सडक सञ्जाल विस्तार गर्ने तथा अन्य संरचनाहरु विकास गर्ने काम गरिरहेको छ । जसलाई रोक्न नेपालले सकिरहेको छैन् । भारतले सडक सञ्जाल निर्माण गरिरहँदा थाहा नपाएको सरकारले उद्घाटन गरेपछि मात्रै थाहा पाएको बताएको थियो । अहिले भारतको बलमिच्याईंविरुद्व आम नेपालीहरु आन्दोलित छन् । राजनीतिक दलका नेताहरुले भारतीय शैलीको कडा विरोध जनाईरहेको छ । यसबीच भारतीय व्यवहारको समाधानको लागि अन्तराष्ट्रिय अदालतसम्म जानुपर्ने कुराहरु उठिरहेका छन् । यसै सन्दर्भमा खबर डबलीले सत्तारुढ नेकपाका नेता देव गुरुङ्ग, प्रमुख प्रतिपक्षी दलका नेता प्रकाशशरण महत र सीमाविद् बुद्धिनारायण श्रेष्ठसँग सीमा समस्या र समाधानबारे छलफल गरेको छ । सीमा समस्याको समाधानबारे गुरुङ्ग, महत र श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page