Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

यसरी खाक भयो कांग्रेस कार्यालय

\"congressकाठमाडौं । तराई–मधेसमा अनिश्चितकालीन आमहडताल २४औँ दिनमा पुग्दा धनुषामा आन्दोलनले उग्र रूप लिएको छ । सोमबार दिउँसो लाठी जुलुस निकालेका प्रदर्शनकारीले मेघाउलमा रहेको कांग्रेस जिल्ला कार्यालयमा आगजनी गरेका छन् ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ कांग्रेस कार्यालयमा आगजनी गरेर आन्दोलनकारी एमालेको जिल्ला कार्यालयमा आगजनी गर्न अघि बढेका थिए । एमाले कार्यालय भएको बाटोमा प्रहरीले लाठी बोकेका आन्दोलनकारीलाई रोकेपछि सुरु भएको झडप झन्डै चार घन्टासम्म जारी रह्यो । झडपमा प्रहरीले दर्जनौँ अश्रुग्यास, रबरको गोली र छर्रा प्रहार गरेको छ । रबरको गोली लागेर तीन आन्दोलनकारी घाइते भएका छन् । सुनील राउत, रूपेश चौधरी र रञ्जित साह घाइते भएका छन् । राउत र चौधरीलाई छर्रा र साहलाई रबरको गोली लागेको छ । आन्दोलनकारीले १५ जना घाइते भएको बताएका छन् । एमाले पार्टी कार्यालयअगाडि प्रहरीले छर्रा, रबरको गोली र अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारी केही तितरबितर भएका थिए । तर, पछि चोक–चोकमा झडप भएको छ । प्रहरीले प्रत्येक चोकमा अश्रुग्यास प्रहार गरेको छ । मधेस बन्दपछि जनकपुरमा भएको यो चौथो झडप हो । यसअघि १५, १६ र १७ भदौमा भानुचोक र मुरलीचोकमा भएको झडपमा ४८ जना आन्दोलनकारी घाइते भएका थिए । अघिल्ला झडपका घाइतेमध्ये एकजनाको अहिले विराटनगरमा उपचार भइरहेको छ । कृष्ण जन्माष्टमीका लागि आन्दोलनकारी केही शान्त देखिएका थिए । १८, १९ र २० भदौमा आन्दोलनकारीले शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए । सोमबार कांग्रेस पार्टी कार्यालय जलाएर फेरि उग्र बनाएका छन् । प्रदर्शनकारीले कांग्रेस पार्टी कार्यालयमा आगजनी गर्नुअघि जिल्ला प्रशासन कार्यालयमा समेत ढुंगा हानेका थिए । ‘आन्दोलनकारीले यसअघि पनि पेट्रोल बम हानेका थिए,’ प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘कृष्ण जन्माष्टमीका लागि केही शान्त भएपछि हामीले निषेधित क्षेत्र हटायाँै । तर, आज फेरि कांग्रेस कार्यालय जलाएर उग्र भएका छन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending