Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

विप्लवसँग विद्रोह गरिएका भनिएका प्रकाण्ड ......

\"Biplabकाठमाडौं । देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा पूर्व माओवादीको संलग्नता रहेको पुष्टी गर्न पुलिसले सकेको छैन । तर, अर्धभूमिगत शैलीमा आफ्ना राजनीतिक गतिविधि संचालन गर्दै आएको विप्लव समूहले प्रहरीले थोरै पनि पत्तो नपाउने गरी राजधानीमै एउटा भव्य कायृक्रम सम्पन्न गरेको छ ।   आजको जनआस्था साप्ताहिकमा खबर छ गत सोमबार कंकलीस्थित मैत्री पार्टी प्यालेसमा विप्लव माओवादीका देशभरीबाट तीनसयभन्दा बढी कार्यकर्ता ओर्लिए ।   उक्त निशस्त्र जत्था कलंकी काटेन, उतैबाट ठाउँ ठाउँ फर्किएको छ । प्रकाण्डले संचालन गरेको उक्त भेलाका सहभागीले विप्लवको प्रशिक्षण सुने, आ आफ्नो धारणा बनाए, अनि फर्किए । भनिएजस्तो अहिले प्रादेशिक सीमाकन र संविधानका मामिलामा विप्लवको पार्टीलाई उति धेरै चासो रहेनछ । विप्लवले भने, ‘फेरि पनि दीर्घकालीन जनयुद्धको विकल्प छैन ।’   ७५ जिल्ला ब्यूरो, त्यस मातहतका उपब्यूरो र जिल्लाको सेक्रेटरी सहभागी उक्त प्रशिक्षणमा विप्लवले अहिले चलिरहेको राज्य पुनर्संरचनाको काम देखावटीमात्र भएको यस्तो टालटुले पुनसंंरचना भएको भन्दा नभएको राम्रो भनी टिप्पणी गरेका छन् ।   प्रचण्ड र बाबुराम धनीको कित्तामा गएको आरोपसमेत उनले लगाए ।   अरु सबै देखावटी भन्दै दलबीच भएको १२ बुँदे सहमतिको विन्दुबाट कुरा हुनुपर्ने पनि बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending