Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

भारतको अनौठो सन्देश : चीनका कारण वीरगञ्जमा नाकाबन्दी

\"India-Nepal\"काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई केही च्यानलहरुले भारतीय संस्थापनको तर्फबाट अनौठो खबर दिए– ‘चीनले नेपाललाई नाकाबन्दी गरिरहेको छ तर, नेपाल बोल्दैन, भारतले नाकाबन्दी नै गरिहरको छैन, तैपनि किन झुटो प्रचार ? भारतले होइन चीनले चाँहि नेपाललाई नाकाबन्दी गरिरहेको ‘सप्रमाण’ भारतले दाबी गरेपछि उच्च सरकारी तहमा खैलाबैला मच्चियो । अाजकाे साँघु साप्ताहिकमा खबर छ–भारतले स्पष्ट सन्देश दियो, अरु नाका खुकुलो पार्छौ तर, रक्सौल नाकाचाँहि खोल्दैखोल्दैनौं । नेपालको मुख्य नाका नै रक्सौल हो, रक्सौलबाट नेपालको ७० प्रतिशत आयात निर्यात हुन्छ । रक्सौल नखुल्नु भनेको नाकाबन्दी यथावत रहे सरह हो । रक्सौल नखोलेर अन्य नाका खोल्ने हो भने के अर्थ भयो ? संविधान संसोधनका लागि तीन बुँदे निर्णयलाई भारतले औपचारिक रुपमै स्वागत गरेपछि नाका केही खुल्ला भएपछि भारतले पुनः यस्तो सन्देश पठाएपछि प्रधानमन्त्री केपी ओली आत्तिए । भारतले रक्सौल नाका नखोलेपछि ओलीले भारतले फेरि धोका दिएको बताए ।   चीनसँगको मुख्य नाका तातोपानी हो । भूकम्पपछि सो नाका बन्द छ । भारतले नाकाबन्दी लगाएपछि पनि चीनले तातोपानी नाका खोलेन । चीनले मुख्य नाका नखोल्दाचाँहि नाकाबन्दी नहुने, हामीले रक्सौल नाका नखोल्दा कसरी नेपालमाथि नाकाबन्दी हुे ? भारतीय तर्क लगभग आधिकारिक च्यानलमार्फत प्रधानमन्त्री ओलीको कानमा पुर्याइएको नयाँ दिल्लीस्थित स्रोत बताउँछ । रक्सौल नाकामा अझै धर्ना रहेको पनि भारतहरुको तर्क छ । मधेसी मोर्चाले नाकाको धर्ना त्यागे पनि अर्को कुनै समूह खडा गरेर त्यही मार्फत रक्सौलमा धर्ना जारी राख्ने भारतको तयारी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending