Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

मोर्चाबाटै यसरी लखेटिंदै छन् राजेन्द्र महतो

\"yadav-mahato\"काठमाडौं । मधेसी मोर्चाको कार्यदलमा नबसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मधेसी दबाट पनि क्रमशः बहिष्कृत हुँदै गएका छन् । आजको साँघु साप्ताहिकमा खबर छ– मधेस आन्दोलनको सबैभन्दा उग्र देखिएका महतो मधेसी दल र नेताहरुबाट नै बहिष्कृत भएका छन् । २०७२ पुस ११ गते विराटनगर जोगबनीको नाकामा धर्ना बस्ने क्रममा घाइते भएपछि उनलाई कुनै पनि मधेसी दलका नेताले सान्त्वना दिनसमेत अस्पतालमा गएनन् । समग्र जनताबाट बहिष्कृष्त हुँदै आएका उनी पछिल्लोपटक आफ्ना मधेसी नेता र दलहरुबाट पनि बहिष्कृतका पात्र बन्दै गएका छन् । जुन आन्दोलन मधेसी मोर्चाले आयोजना गरेको थियो त्यही आन्दोलनमा उत्रदा महतोले कुटाई खाएपछि त मधेसी दलका उच्च नेताहरुले स्वास्थ्यको जानकारी लिने सामान्य शिष्टाचार पनि राखेनन् । प्रहरीको कुटाई खाएर घाइते भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरेका उनीलाई त्यहाँ भेट्न उनी सम्मिलित मोर्चा कुनै पनि नेता कार्यकर्ता गएनन् । त्यसपछि नयाँ दिल्ली उपचार गराउन जाने क्रममा काठमाडौं आएका उनलाई त्यतिबेला पनि भेटन् मोर्चाका कुनै उपल्लोस्तरका नेता पुेनने । यसरी क्रमशः बहिष्कृत भएका महतो पछिल्लो पटक तीन दलसँग वार्ता गर्नको लागि बनेको मोर्चाको कार्यदलबाट नै बहिष्कृष्त भए । यता राजेन्द्र महतोका भतिजा उपेन्द्र महतोले फेसबुकबाट मधेसी मोर्चाका अन्य नेताको चरित्रहत्या गर्ने काम गरेको भन्दै मोर्चाभित्रै यो विषयले प्रवेश पाएको छ । राजेन्द्र महतो मन्त्री हुन्जेल सधैं पिए भएका र काठमाडौंमा ७ करोडको सम्पत्ति जोडेको भनेर सद्भावनाभित्रै चर्चामा रहेका उपेन्द्रले फेसबुकबाट महन्थ ठाकुर र उपेन्द्र यादवविरुद्ध प्रचार गरिरहेका छन् । उपेन्द्र यादव पक्ष राजेन्द महताले सस्तो लोकप्रियताको लागि नौटंकी गरेको भन्दै असन्तुष्ट छन् । अब मधेसमा महतोविरुद्ध भण्डाफोर गर्ने उनीहरुको तयारी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE