Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

चीनले यसरी तुहाइदियो भारतको सपना

\"China-India\"काठमाडौं । संयुक्त राष्ट्र संघमा आतंकवादको मुद्दामाथि एक पटक फेरि चीनले भारतलाई पछि धकेलिदिएको छ । अन्नपूर्णं पोष्टमा खबर छ–पञ्जावको पठानकोट एयरबेसमा भएको आतंकवादी हमलाको मुद्दालाई भारतले संयुक्त राष्ट्र संघमा उठाउँदै जैस ए मोहम्मद प्रमुख मौलाना मसुद अजहरमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेको थियो । भारतले अल कायदा सेक्‍सन कमिटीमा रहेका मौलाना मसुद अजहरमाथि राष्ट्रसंघमार्फत कारबाही चलाउन खोजेको थियो । समाचार अनुसार संयुक्त राष्ट्र संघमा १५ देशमध्ये १४ देश मौलाना मसुद अजहरमाथि प्रतिबन्ध लगाउने पक्षमा थिए । तर १४ देश एकातर्फ उभिए पनि चीन एक्लै अर्कातर्फ उभिएपछि आतंकवादी संगठनको पक्षमा निर्णय गएको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् । चीनले यसबारेमा आफूले लिएको निर्णयबारेमा अहिलेसम्म केही बोलेको छैन। आफ्नो लिखित जबाफमा चीनले अहिलेलाई भारतको उक्त प्रस्ताव आफू रोक्न बाध्य भएको जनाइएको छ । मौलानामाथि प्रतिबन्ध लगाउने भारतको प्रस्तावमाथि अमेरिका, बेलायत र फ्रान्सले पनि समर्थन गरेका थिए । तर चीन एक्लै विपक्षमा उभिँदा पनि भारतको प्रस्तावले हावा खाएको हो । उनीहरुसँगै अन्य देश भारतको पक्षमा रहेको दाबी गरिएको छ। संयुक्त राष्ट्र संघका पाँच स्थायी सदस्य राष्ट्रमध्ये चीन पनि एक हो । चीनले आफ्नो भीटो शक्तिको प्रयोग गर्दै भारतको यस प्रस्तावलाई रोकिदिएको हो । पाकिस्तानका अलावा चीन पनि अब मौलान मसुद अजहरसँगै उभिएकोमा भारतीय पक्ष भने रुस्ट भएको छ। ुजैश ए मोहम्मदको आतंकवादी हमलाविरुद्ध हामी न्यायका लागि आफ्नो आवाज उठाइरहन्छौुं, राष्ट्रसंघमा भारतको प्रतिनिधत्व गरिरेहका सैय्यद अकबरद्दीनले भने, ुयो मुद्दा अन्य जस्तो चटक्ककै भुलिजाने होइन, हामी यसलाई कुनै हालतमा छाड्दैनौं ।ु
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE