Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

भारत र इयुसँग सरकार आक्रामक, स्पष्टीकरण लिइने

\"Narendra-Modi_285122631\"काठमाडौँ । भारत र युरोपियन युनियनको संयुक्त बक्तब्य प्रति आपति जनाउदै सरकारले त्यसबारे भारत र युरोपेली युनियन(इयु) का राजदुतसँग प्रष्टीकरण लिने निर्णय छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–प्रधानमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले भारत र युरोपेली युनियनले नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गरेको भन्दै त्यस विषयमा सम्वन्धित मुलुकका राजदुतसँग प्रष्टीकरण लिने निर्णय गरेको एक मन्त्रीले बताए । उनले भने,‘परराष्ट मन्त्रालयले मन्त्रीपरिष्दको निर्णय अनुसार भारत र युरोपेली युनियनले नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गरेको भन्दै त्यस विषयमा सम्वन्धित मुलुकका राजदुतसँग प्रष्टीकरण लिने निर्णय भएको छ ।ु बेल्जियमको ब्रसेल्समा सम्पन्न भारत—युरोपेली युनियन शिखर सम्मेलन पछि बुधबार राती जारी संयुक्त वक्तव्यको १७ औं नम्बर बुंदामा नेपालको नयां संबिधान अपूर्ण रहेको भन्दै संबिधानका मिल्न बांकी मुद्दाहरु समयबद्द रुपमा हल गर्न सुझाव दिइएको थियो । ‘यो विषय मुलुकको सार्वभौमसत्तामाथिको कडा प्रहार हो, त्यस विषयमा परराष्ट्र मन्त्रालयले सम्वन्धित मुलुकका राजदुतसँग प्रष्टीकरण लिने निर्णय भएको छ,ु एक मन्त्रीले भने । भारत र ईयुको संयुक्त वक्तव्यका विषयमा पराष्ट्र मनत्रालयले बिहीवार नै एक बिज्ञप्ति प्रकाशित गरेर आपति जनाएको थियो । शुक्रबारको मन्त्रीपरिषदको बैठकले यसलाई छलफल गरी औपचारिक रुपमा नै सो बिज्ञप्ति प्रति आपति प्रकट गरेको हो । ‘भारत र युरोपियन युनियनको ब्रसेल्समा समम्पन्न बैठकमा नेपालका बारेमा जारी गरिएको बिज्ञप्तिका बारेमा नेपाल सरकारको धराणा परराष्ट्र मनत्रालय मार्फत बाहिर आईसकेको छ, यसका बारेमा आजको मन्त्रीरिषदको बैठकमा यसबारे गंभीर छलफल भयोु बैठक पछि सूचना तथा संचार मन्त्री राईले भने। उनले भने ‘ मन्त्रीरिषदको बैटकले नेपालको आन्तरिक मामलाका बारेमा र सार्वभौमसत्ता सम्पन्न मुलुकले जारी गरेको संविधानका बारेमा जारी गरिएको संयुक्त बक्तब्या प्रति नेपाल सरकारको गंभीर ध्यानकर्षण भएको छ। नेपाल एक स्वततन्त्र राष्ट्र हो, अहिले सबैधानिक समस्या पनि छैन , संविधानसभाबाट जारी भएको संविधान कार्यन्यनको क्रमममा रहेको बेला यस्तो बक्तब्य आउनु सर्बाथा अनुचित रहेको ठहर आजको बैठकबाट गरिएको छु मन्त्री राईले भने। त्यसैगरी बैठकले प्रधानमनत्री केपी शर्मा ओलीको चीन भ्रमण ऐतिहासिक र युगान्त्तकारी भएको र अत्यन्त सफल भएको पनि बैठकले ठहर गरेको छ। पारवाह तथा यातायात सम्झौता, कनेक्टीभिटी, रेल सम्झौता, हवाई मैदान निर्माण, नाका निर्माण, जलबिद्युत, ट्रन्समिसनलाईन, ऐतिहासिक भएको पनि ठहर गरेको छ। बैठकले स्थानीय निकय निर्वाचन कार्यविधि ऐन २०४८ लाई संशोधन गर्न बनेको बिधेयकलाई संसदमा पेश गर्नका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ। त्यसैगरी नेपालको संविधान बमोजिम राष्ट्रिय समावेशी आयोग, आदीवासी जनजाति आयोग, मधेशी आयोग, थारु मुस्लिम, दलित लगायतका आयोगको छुट्टा छुट्र बिधेयक तर्जुमा गर्नका लागि स्किृती प्रदान गरेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE